झापा । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।अध्यक्षमा पदमा निर्वाचित राई अघिल्लो स्थानीय निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग गोला प्रणालीमा पराजित भएका थिए ।७ वटा वडा रहेको कमल गाउँपालिकामा एमालेले ४ वटा जितेको छ भने कांग्रेस , माओवादी र एकीकृत समाजवादीले एक–एक वटा जितेका छन् ।
वडा नं १ मा कांग्रेसका केदार कटुवाल १७८६, वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बा १८६० , वडा नं ३ मा एमालेका अग्नीप्रसाद कोइराला १७३९ , वडा नं ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई १४७४ , वडा नं ५ मा माओवादी केन्द्रका
लालबहादुर बिष्ट १५९२ , वडा नं ६ मा एमालेकै नरेन्द्र भट्टराई १७५० र वडा नं ७ मा पनि एमालेकै पृथ्वीपती राई १६१२ मतसहित निर्वाचित भएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…