पाल्पा क्षेत्र नम्बर २ मा एमालेका गैरेको अग्रता

२०७९, ६ मंसिर मंगलवार १६:०९

पाल्पा । निर्बाचन आयोगका अनुसार पाल्पा अन्तर्गत पाल्पा क्षेत्र न २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरे ५१६७ मत ल्याइ अग्र स्थानमा छन् । उनलाई समाजबादिका सोम प्रसाद पाण्डेले ३९०१ मतका साथ पछ्याइरहेका छन । अहिलेसम्म बगनासकाली गाउपालिका को १-८ वडा को मत गणना सकिएको छ ।

Comments

ताजा खबर