मतदान सामाग्री मतदान केन्द्रमा लैजाँदै कर्मचारी

२०८०, ७ बैशाख बिहीबार १९:२२

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि बिहीबार निर्वाचनको आवश्यक सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी।

तस्बिरः सनद अधिकारी/रासस

Comments

ताजा खबर