महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी

कैलाली: महेन्द्रनगरमा भीषण आगलागी भएको छ । भिमदत्त नगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो ।
कालोपत्रेको लागि सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगो फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago