मोरङ- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला मेयर पदमा विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याउँदा एमालेका सागर थापाले २१४५५ मत ल्याएका छन्।
स्वतन्त्र उमेश यादवले ८ हजार ७९५ मत ल्याए भने राप्रपाका प्रल्हाद साहले ५ हजार २१६ मत ल्याएका छन्।
उपमेयरमा एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्र ल्याए।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…