काठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले केहीबेरअघि भक्तपूरकाे सूर्यविनायक नगरपालिका- २ मा रहेकाे महेन्द्र शान्ति मावि केन्द्रबा‍ट मतदान गरेका हुन् । मतदान गर्न उनीसहित उनकी पत्नी  पनि त्यहाँ पुगेकी थिइन् ।

भक्तपुर- २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकाे तर्फबाट महेस बस्नेत र कांग्रेसका तर्फबाट दुर्लभ थापाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

आफैलाई मतदान गर्न नपाएका ओलीले मतदान गर्दा उम्मेदवार बस्नेत पनिसँगै मतदान दिन आएका थिए।

Sanjay poudyal

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago