काठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक बिष्फोटक पदार्थको आवाज सुनिएको झापामा प्रहरि प्रवक्ता डिएपी बसन्त पाठकले बताएका छन्।
उनका अनुसार आतंक मचाउने हिसाबले मात्रै बिस्फोट गराइएको हुनसक्ने बुझिएको छ।
मतदान स्थल नजिक केही पड्किएको जस्तो आवाज आएको भन्ने जानकारी हामीलाई आएको थियो। हामीले बुझ्दा बम नभएर पटका भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।’ उनी भन्छन्, ‘अवस्था सामान्य नै छ। हाल सो स्थानमा मतदान जारी छ।’
उनका अनुसार झापाका अन्य स्थानमा भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…