पाल्पा । दुर्गममा रहेका जनता तथा स्वास्थ्य उपचारमा समस्यामा रहेका नागिरककाे सहज उपचारक लागी खरिद भएकाे एम्वुलेन्स एक कार्यक्रमका विचमा हस्तान्तरण गरिएको छ । तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटीकाे संयुक्त लगानीमा किनिएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र संचालन गर्ने गरी हस्तान्तरण गरिएको हाे ।
सम्वन्धित समाचार
रेडक्रसद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा
भाडामा यात्रु बोक्ने सरकारी एम्बुलेन्स ट्राफिकको कारवाहिमा
कार्यक्रममा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ र पूर्व मेयर अशोककुमार साहीले संयुक्त रुपमा रिवन काटेर सोसाइटीका सभापति बुद्धि प्रसाद शर्मालाई एम्वुलेन्स हस्तान्तरण गर्नुभयो । विपतमा परेका तथा विरामीहरुलाई सहज रुपमा अस्पतालसम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल शाक्यले बताउनुभयो । कोही पनि नागरिकहरु अकालमा ज्यान जान नपरोस भनेर सहुलियत रुपमा रेडक्रसले एम्बुलेन्स संचालन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…