फाइल फोटो
काठमाडौँ । फिलिपिन्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ। खेलको दाश्रो ओभरको पहिलो बलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखको विकेट गुमाएको हो।
नेपाल ताजा अवस्थामा पहिलो विकेटको क्षतीमा ९ रनमा खेलिरहेको छ।नयाँ विकेटकोरुपमा कुशल मल्ल क्रिजमा आएका छन्।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…