फिलिपिन्सविरुद्ध नेपालको पहिलो विकेट

२०७८, ७ फाल्गुन शनिबार १२:०७

काठमाडौँ । फिलिपिन्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ। खेलको दाश्रो ओभरको पहिलो बलमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखको विकेट गुमाएको हो।

फाइल फोटो

नेपाल ताजा अवस्थामा पहिलो विकेटको क्षतीमा ९ रनमा खेलिरहेको छ।नयाँ विकेटकोरुपमा कुशल मल्ल क्रिजमा आएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु