फाइल फोटो
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा स्थगित भएको छ।
आइतबार बस्ने भनिएको विशेष साधरण सभा स्थगित भएको हो । एन्फाले ८ फागुनमा विशेष साधारण सभा तय गरेको थियो।एन्फामा महासचिव इन्द्रमान तुलाधरले फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको निर्वाचन निर्देशिकामा केही अन्यौलता भएकाले साधारण सभा स्थगित भएको बताए।
‘हामीलाई फिफा र एएफसीले निर्वाचन निर्देशिका थप स्पष्ट पार्न निर्देशन दिएको छ।उनीहरुसँगको जुम मिटिङपछि यसबारे काम सुरु हुन्छ,’ उनले भने। बुधबारसम्म निर्वाचन निर्देशिकाबारे फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिने उनले जानकारी दिए।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…