फाइल फोटो
जापान । जापान प्रवेश प्रतिक्षा गरिरहेका बिदेशीलाई आउदो मार्च १ तारिखबाट जापान प्रवेशमा खुकुलो बनाउने निर्णय गरेको छ ।
जापानको बर्तमान सरकारको घटक दल कोमोईतोका नेताहरुले पनि जापानको कामदार समस्या सहित जापानको अर्थतन्त्रलाई चलयमान बनाउन पनि बिदेशीलाई जापान प्रवेश गर्न दिनुपर्ने बताउदै आएकोमा वर्तमान प्रधानमन्त्री फुमियो किसिदाले पहिलो चरणमा ब्यवसायी सहित विद्यार्थीलाई मार्च १ बाट प्रवेश दिने निर्णय गरेका हुन । लामो समयको प्रतिक्षापछि सिओई लेटर प्राप्त गरेका नेपाली विद्यार्थीलाई जापान प्रवेशमा सहज हुने भएकोछ ।
नेपाली ब्यवसायीहरु पनि जापानले प्रवेश प्रतिबन्ध खुलेको छ । सिमा खोल्ने निर्णयसगै प्रधानमन्त्री फुमिओ किशिदाले बिहिबार सबै यात्रुहरुका लागि क्वारन्टिन अवधि घटाएर तीन दिनमा झार्ने निर्णय गरेका छन । साथै महामारी नियन्त्रणमा आइसकेका देशहरुबाट आउने यात्रीहरुलाई क्वारन्टिनमा पूर्णतः छूट दिन सकिने पनि बताइएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…