फाइल फोटो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा गत एक महिनादेखि भईरहेको तालाबन्दीको विरुद्ध बिहिबार प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
नेपाल प्रगतिशिल प्राध्यापक संगठनको अगुवाईमा उपकुलपति कार्यालय परिसरमा प्रर्दशन गरिएको हो । तालाबन्दी अन्त्य हुनुपर्ने र विश्वविद्यालयका समस्या वार्ता/संवादबाट समाधान गरिनुपर्ने उनीहरुको माग छ ।
यसअघि त्रिविका कर्मचारीले पनि तालाबन्दीको विरोधमा विज्ञप्ति जारी गरेका थिए । त्रिविको उपकुलपति, रजिष्ट्रार, रेक्टर, सेवा आयोग कार्यालयमा सत्तारुढ नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापक संघले तालाबन्दी गरेका हुन् ।
त्यस्तै, आंशिक प्राध्यापकले करारमा र करारका प्राध्यापकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने माग राखेका छन् । पटक/पटको तालाबन्दीले विश्वविद्यालयको शैक्षिक, भौतिक लगायतका योजना प्रभावित भएको भन्दै विश्वविद्यालयलाई पनि खुलाउन सार्वजनिक अपिल गरेको छ
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…