प्रचण्डलाई गगन थापाको व्यंग्य : हामी बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली बोल्दैनौं

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । वैदेशिक सहायता परियोजनालाई राजनीतिक एजेण्डा बनाएर आफ्नो अनुकूलतामा प्रयोग गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ ।

फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले भने, ‘कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन । पार्टीको निर्वाचनको क्षण तत्क्षणको लाभहानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्छ ।’

नेपालको राष्ट्रिय हित रक्षाका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्य कांग्रेसले निभाउने उनको भनाइ छ ।

‘कांग्रेस अरुजस्तो सरकारमा बस्दा एउटा पार्टीभित्र बस्दा एउटा, विहान एउटा बेलुका एउटा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन,’ उनले भने ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago