पाल्पा, १ जेठ । तानसेन नगरपालिका वडा नम्बर ५ मा गठबन्धनको प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओबादी केन्द्रका का राम बहादुर रावलले ११०० मत पाएर बिजयी हुनुभएको छ । रावल रुख चिन्ह लिएर उम्मेदवारी दिनुभएको थियो । रावलका प्रतिद्वन्दी रहनुभएका नेकपा एमालेका बिष्णु कार्की लाई ७०४ मत प्राप्त भयो । वडा नं ५ मा गठबन्धनका तर्फबाट सम्पूर्ण प्यानल नै बिजयी भएका छन ।

वडा नं ५ मा उम्मेदवारलाई प्राप्त भएको मतभार निम्न छ ।
नगरप्रमुख: रूख – सन्तोष लाल श्रेष्ठ : १००५
सूर्य – धनेन्द्र राज घिमिरे: ७७८
उपप्रमुख:
रूख – प्रतीक्षा सिंजाली : १०७०,
सूर्य – शशी श्रेष्ठ : ७१९
वडा अध्यक्ष वडा नं ५:
रूख – राम बहादुर रावल : ११००(बिजयी)
सूर्य – विष्णु कार्की : ७०४
महिला वडा सदस्य
रूख -१०६५, सूर्य – ७२६
दलित महिला सदस्य
रूख – १०७६, सूर्य – ६८५
खुल्ला सदस्य:
रूख –  ११०६, सूर्य –  ६२१
२ रूख – १०८५, २ सूर्य –  ५५८

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago