तानसेन नगरपालिका वडा नम्बर ६ मा काङ्ग्रेसको प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका काङ्ग्रेसका सागरमान महर्जनले  १०१० मत पाएर बिजयी हुनुभएको छ। काङ्ग्रेसको प्रतिद्वन्दी रहनुभएका नेकपा एमालेका भरत प्रसाद न्यौपाने लाई ७५१ मत प्राप्त भयो । वडा नं ६ मा गठबन्धनका तर्फबाट सम्पूर्ण प्यानल नै बिजयी भएका छन ।
वडा नम्बर ६ बाट प्राप्त मत बिबरण नगर प्रमुख:
रूख – सन्तोष लाल श्रेष्ठ : ९३१
सूर्य – धनेन्द्र राज घिमिरे: ८२५
उपप्रमुख:
रूख – प्रतीक्षा सिंजाली : ९२४
सूर्य – शशी श्रेष्ठ : ८०५
वडा अध्यक्ष वडा नं ६:
रूख – सागरमान महर्जन : १०१०(बिजयी)
सूर्य – भरत प्रसाद न्यौपाने : ७५१
महिला वडा सदस्य
रूख – ९९७
सूर्य – ७५६
दलित महिला सदस्य
रूख – ९४८
सूर्य – ७७७
खुल्ला सदस्य:
रूख – ९४९
सूर्य – ७५५
२ रूख – ९२९
२ सूर्य – ८००

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago