तानसेन ६ मा काङ्ग्रेसको प्यानल बिजयी

२०७९, १ जेष्ठ आईतवार २२:१०

तानसेन नगरपालिका वडा नम्बर ६ मा काङ्ग्रेसको प्यानल बिजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका काङ्ग्रेसका सागरमान महर्जनले  १०१० मत पाएर बिजयी हुनुभएको छ। काङ्ग्रेसको प्रतिद्वन्दी रहनुभएका नेकपा एमालेका भरत प्रसाद न्यौपाने लाई ७५१ मत प्राप्त भयो । वडा नं ६ मा गठबन्धनका तर्फबाट सम्पूर्ण प्यानल नै बिजयी भएका छन ।
वडा नम्बर ६ बाट प्राप्त मत बिबरण नगर प्रमुख:
रूख – सन्तोष लाल श्रेष्ठ : ९३१
सूर्य – धनेन्द्र राज घिमिरे: ८२५
उपप्रमुख:
रूख – प्रतीक्षा सिंजाली : ९२४
सूर्य – शशी श्रेष्ठ : ८०५
वडा अध्यक्ष वडा नं ६:
रूख – सागरमान महर्जन : १०१०(बिजयी)
सूर्य – भरत प्रसाद न्यौपाने : ७५१
महिला वडा सदस्य
रूख – ९९७
सूर्य – ७५६
दलित महिला सदस्य
रूख – ९४८
सूर्य – ७७७
खुल्ला सदस्य:
रूख – ९४९
सूर्य – ७५५
२ रूख – ९२९
२ सूर्य – ८००

Comments

ताजा खबर