झापा, जेठ १ । शिवसताक्षी नगरपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
त्यहाँ वडा नं १ को मतगणना सकिएको र एमालेका उम्मेदवारहरु विजयी बनेको निर्वाचन अधिकृत ऋषि पौडेलले बताए । उनले विजयी उम्मेदवारहरुले पाएको मत कम्प्युटर इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए ।
सो वडामा एमालेका तर्फबाट वडाध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ, महिला सदस्य उमा माझी , दलित महिला सदस्य निर्मला पौडेल बराइली , खुल्ला सदस्यमा नारायणप्रसाद रिजाल , पूर्णजंग चेम्जोङ उम्मेदवार रहेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…