झापा, कचनकवल गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू(रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बूले १४४२ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार लक्ष्मीनारायण यादवले १११०मत प्राप्त गरे । यादव यसअघिका वडाध्यक्ष हुन् ।
त्यस्तै वडा सदस्यहरुमा अन्तप्रसाद राजवंशी र उद्रनारायण सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी निर्वाचित बनेकी छिन् भने दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…