पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा अध्यक्ष पदमा एमालेबाट सुर्य लाई एक हजार ४८८ मत प्राप्त भएको छ भने काङ्ग्रेसको रुख चिन्हलाई ४८६ मत प्राप्त भएको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेले एक हजार ४४१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ४०१ मत प्राप्त गरेका छन्।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले एक हजार ४७७ मत प्राप्त गरेको छ भने कांग्रेसले ४८४ मत प्राप्त गरेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…