पुर्बखोला १ मा एमालेको प्यानल विजयी

२०७९, ३१ बैशाख शनिबार १३:३३

पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा अध्यक्ष पदमा एमालेबाट सुर्य लाई एक हजार ४८८ मत प्राप्त भएको छ भने काङ्ग्रेसको रुख चिन्हलाई ४८६ मत प्राप्त भएको छ ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेले एक हजार ४४१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ४०१ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले एक हजार ४७७ मत प्राप्त गरेको छ भने कांग्रेसले ४८४ मत प्राप्त गरेको छ।

Comments

ताजा खबर