माथागढी ८ मा कांग्रेसकाे प्यानल विजयी

पाल्पा, ३० बैशाख ।
पाल्पाकाे माथागढी गाउँपालिका वडा नं. ८ बहादुरपुरमा नेपाली कांग्रेसकाे प्यानल विजयी भएकाे छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितकाे कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरकाे वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनकाे मतान्तर १ सय ४ रहेकाे छ ।

bhabindra gautam

Recent Posts

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित दिपककुमार साह निर्वाचित

जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…

56 years ago

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…

56 years ago