काठमाडौँ: काठमाडौं जिल्लामा ६९.७८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका काठमाडौं महानगरपालिकामा भने ६४ प्रतिशतमात्रै मत खसेको छ । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै बडाका मतपेटिका मतगणनास्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पुर्याएका छन् ।
सर्वदलीय बैठकमा सहमति भए आयोग मतगणनाका लागि तयारी अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ । ‘सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट मतगणना सुरु गर्ने गरी तयारी छ,’ काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…