काठमाडौँ: इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् । नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाढेका हुन् ।
सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए । ४७ औँ मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे ।
यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंक सहित शीर्ष स्थानमा छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा छ ।
अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २-१ अन्तरले पराजित गर्यो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…