जबरजस्ती करणीको प्रयास गर्ने पुरुष प्रहरी नियन्त्रणमा

पाल्पा, २८ जेठ ।
युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने एक युबकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने तानसेन नगरपालिका वडा नम्बर १२ चण्डिभञ्याङ बस्ने २६ वर्षिय राजु वि.क. लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बि.क. ले तानसेन नगरपालिका वडा नम्बर ५ गाईखर्कमा युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहिबार बिहानको समयमा जबरजस्ती करणीको प्रयास गरेपछि युवतिले स्थानीयमार्फत प्रहरीलाई जानकारी दिएको र सोही आधारमा पक्राउ गरी थप अनुसन्धान कार्य जारी भई रहेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago