काठमाडौँ: कम्युनिस्टइतर लेखकहरुको संस्था नेपाली लेखक संघमा तीर्थ श्रेष्ठ र कम्युनिस्ट लेखकहरुको संस्था प्रगतिशील लेखक संघमा मधुसूदन गिरी अध्यक्ष चुनिएका छन् । पोखरामा सम्पन्न नेपाली लेखक संघको ७ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसै गरी काठमाडौँमा सम्पन्न प्रगतिशील लेखक सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनले मधुसूदन गिरीको नेतत्वमा नयाँ समिति निर्वाचित गरेको छ ।
यस्तो छ, नेलस पदाधिकारी
तीर्थ श्रेष्ठ -अध्यक्ष
रत्नमणि नेपाल -सहअध्यक्ष
शैलेन्दुप्रकाश नेपाल -उपाध्यक्ष
सन्ध्या पहाडी – उपाध्यक्ष
सोझो गाउँले -महासचिव
श्रीबाबु कार्की उदास -उप-महासचिव
गणेश शर्मा – सचिव
अनुपमा रेग्मी -सचिव
दामु मर्सिफूल -कोषाध्यक्ष
यस्तो छ, प्रलेस पदाधिकारी
मधुसूदन गिरी -अध्यक्ष
समीर सिंह -उपाध्यक्ष
नमूना शर्मा -उपाध्यक्ष
देवी दुलाल -महासचिव
बालमुकुन्द कार्की -उपमहासचिव
दलबहादुर गुरुङ -सचिव
गिरीप्रसाद बुढा -सचिव
बाबा बस्नेत- कोषाध्यक्ष
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…