युक्रेनी र रुसी शान्ति वार्ताकारहरू टर्की पुगेका छन् ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा रुससँग शान्ति वार्ता गर्न टर्की पुगेका छन् ।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुको निमन्त्रणामा आज अन्टाल्या सहरमा वार्ता हुनेछ ।
बीबीसीका अनुसार यसअघि बुधबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ पनि टर्की पुगेका थिए ।
दुई साताअघि रुसी आक्रमणपछि राष्ट्रका शीर्ष कूटनीतिज्ञहरूबीचको पहिलो तीनतर्फी वार्ता हुनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…