काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् ।
कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति पाइसकेको छ । अब माघ २७ गतेसम्म शेयर खरिद गर्नले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
माघ २७ गतेसम्म कायम शेयरधनीहरुले प्रति कित्ता १०० रुपैयाँको दरमा १० कित्ता बराबर ४ कित्ताको अनुपातमा शेयर खरिद गर्न पाउने छन् । कम्पनीले हकप्रद मार्फत ४६ करोड ३० लाख ३४ हजार रुपैयाँ उठाउने छ ।
हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…