पाल्पा: कोरानाको लामो समय सम्मको विकराल परिस्थिती बाट सहज बनिरहेको
अबस्थालाई मध्यनजर गदै , सार्वजनिक यातायातलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने उदेश्यले पाल्पामा सरोकारवाला बिच छलफल सम्पन्न भएको छ।
छलफलमा निजिसाधनले पनि यात्रु ओसारपसार गर्दा सार्वजनिक रुपमा भाडामा संचालनमा रहेका सवारीसाधानलाई परिरहेको प्रतक्ष असरलाई ध्यानमा राखि श्रीनगर यातायातको आयोजनामा समस्या समाधानको विषयमा गहन विचार बिमर्ष गरि सम्पन्न भएको छ।
यसरी लामो समयसम्म सार्वजानिक यातायात संचालन नभएका र त्यसले सवारिधनिहरुलाई पनि आर्थिक रूपमा धेरै असरपुराएको थियो । कोरानाको केहि सहज परिस्थिती मा सार्वजनिक सवारीलाई भरपर्दो , सुरक्षित र सर्भसुलभ रुपमा यात्रुमैत्री बनाउने प्रतिवर्दता व्यक्त गर्दै सरोकारवाला सबैमा सहयोगको अपिल गरेका छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…