फाइल तस्बिर
पाल्पा, २१ असोज ।
तीन दिन देखीको भारी बर्षाका कारण गएराती देखि पाल्पा बुटवल सडक खण्ड अबरुद्ध भएको छ । सिद्धार्थराजमार्ग अन्तरगत पर्ने हिउँदे खोला , सिद्धबाबा, भालेबास लगाएतका क्षेत्रमा पहिरो गएपछि बाटो बन्द भएको हो ।
पहिरो पन्छाई बन्द बाटो खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार भालेबास र हिउदेखोलाको पहिरो पन्छाइएको छ भने सिद्धबाबा क्षेत्रमा पहिरो पन्छाउने कार्य भैरहेको छ । पहिरो पन्छाएपछी बाटो खुल्ने ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…