पोखरा, २२ साउन । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने गरी घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । भौतीक पुर्बाधार शहरी बिकाश तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखरामा भएको छलफल पछि आन्दोलन फिर्ता लिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका माननीय मन्त्री कुमार खडका को कार्यकक्षमा भएको छलफल बाट यथासिघ्र ब्यवसायीका माग सबोधन गर्ने सहमती भएको थियो ।
हेरौ सहमती :-
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…