यातायात ब्यवसायीको आन्दोलन फिर्ता

२०७९, २२ श्रावण आईतवार ०५:३०

पोखरा, २२ साउन । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आफ्ना सवारीसाधन घर ग्यारेजमा थन्क्याउने गरी घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । भौतीक पुर्बाधार शहरी बिकाश तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखरामा भएको छलफल पछि आन्दोलन फिर्ता लिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका माननीय मन्त्री कुमार खडका को कार्यकक्षमा भएको छलफल बाट यथासिघ्र ब्यवसायीका माग सबोधन गर्ने सहमती भएको थियो ।
हेरौ सहमती :-

Comments

ताजा खबर