खाध्य स्वच्छता समिति गठन, पर्यटकीय क्षेत्र बिकासमा एक सिढी थपियो – सुवेदी

पाल्पा, २४ चैत ।
पर्यटकीय गन्तब्यको पहिचान बनाएको पाल्पाका होटलहरुको स्तर वर्गीकरण हुने भएको छ । होटलको स्तर वर्गीकरणका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजनामा खाध्य स्वच्छता समिति गठन भएको छ । पाल्पा होटल तथ  रेस्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीको संयोजकत्वमा ९ सदस्य रहेको समिति गठन भएको हो । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, उपभोक्ता मन्च, खाध्य तथा गुण नियन्त्रण कार्यालयका एक-एक जना सदस्य रहेका छन् ।

समितिले जिल्लाका होटल व्यवसायहरुको वर्गीकरण र तिनीहरुले पालना गर्नुपर्ने मापदण्ड लगायतको काम गर्नेछ । नवगठित समितीका संयोजक जिबलाल सुबेदिले खाध्य स्वच्छता समिति गठन भएसङ्गै पर्यटकीय क्षेत्रको बिकासमा एक सिढी थपिएको बताउनुभयो । सुबेदिका अनुसार आगामी चैत २८ र २९ गते होटलहरुको वर्गीकरणको लागि लोगो वितरण गर्ने निर्णय समेत भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago