आजको राशीफल

आज मिति २०७८ साल चैत २४ गते बिहीबार, ई.सं. ७, अप्रिल २०२२ । तिथि- चैत शुक्लपक्ष षष्ठी, नक्षत्र- मृगशिरा, योग- सौभाग्य, करण- कौलव, चन्द्रराशि- वृष । सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः२४ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago