कैलाली, २४ माघ । मौलिक जरोकिलो पार्टी टीकापुर नगर समितिको आयोजनामा जरोकिलो महाअभियानको छैटौं स्थापना दिवस टिकापुरमा भव्यताका साथ मनाएको छ।
आचार्य टिकाराम आर्यले वैदिक अनुष्ठान गराउनुभएको सत्सङ्गमा टिकापुर नगर प्रमुखमा पुर्व शिक्षक राजु कुमार बिष्ट, उप प्रमुखमा हिरा देवी थारु र वडा नम्बर -४ को वडाध्यक्षमा उर्मिला चौधरीले उम्मेदवारी दिने घोषणा गरिएको हो।
“नयाँ कार्यको शुभारम्भ गर्ने महत्त्वपूर्ण दिनमा वैदिक अनुष्ठान गरि उम्मेदवारी घोषणा गरिएको यो नेपालमै पहिलो पटक भएको र अब टीकापुरका अन्य वडाका साथै जिल्लाका अरु स्थानीय तह र सुदूरपश्चिम प्रदेशभरी उम्मेदवारी दिने लक्ष्य अनुसार काम भैरहेको र छिट्टै सार्वजनिक गरिने “पार्टीका केन्द्रीय परिषद् सदस्य धिरेन्द्र चन्द सोडारीले बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…