बडिगाड माईत भएकी बागलुङको निसिखोलाकी विमला ७ दिन देखि बेपत्ता

बाग्लुङ: बाग्लुङको निशिखोलाकी एक महिला ६ दिन देखि सम्पर्क विहिन भएकी छिन्। निसिखोला गाउँपालिका वडा नं २ काल्नेचौर निवासी विमला कुँवर घर्ती यही फाल्गुण १५ गतेदेखि बेपत्ता भएको परिवारले बताएका छन्।

घरबाट माईती गाउँ बडिगाड गाउँपालिका ७ डाडागाउँ जान्छु भनेर हिँडेकी उनी सोही दिन देखि सम्पर्क विहिन भएको दिदी युमा कुँवर विष्टले जानकारी दिईन्। ‘घरमा माईत जान्छु भनेर हिँडेकी रहेछे, उनले भनिन् आफन्त, छरछिमेक सबैतिर खोजी गर्यौँ। कतै पनि पत्ता लाग्न सकेन्।’

परिवारले ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा विमलाको खोजिका लागि निवेदन दिएका छन्। १ वर्ष अगाडी मात्रै बिहे गरेकी उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा हाल दुबईमा रहेका छन्।

२१ वर्षीय घर्तीलाई खोजि गरि सहयोग गरिदिन् दिदी युमाले आग्रह गरिन्। उनले कहीँ कतै देखे वा भेटे नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नं ९८४३३६१६६२ मा फोन गर्न आग्रह गरेकी छिन्।

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago