झापा । शिक्षासेवी हरि प्रसाईको आज बिहान निधन भएको छ ।
न्यूटन्स् एजुकेशन एकाडेमीका संस्थापक प्रसाईको ७१ वर्षको उमेरमा बिहान ५.३० बजे अमेरिकामा निधन भएको हो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।
आदर्श विद्या मन्दिर , सगरमाथा बोर्डिङ , दीपज्योति बोर्डिङ संचालन गरी पछिल्लो समयमा उनले न्यूटन्स एजुकेशन एकाडेमी खोलेका थिए ।
उनका श्रीमती धर्मा प्रसाई ,एक छोरा , बुहारी र तीन छोरी रहेका छन् । अमेरिकामा रहेकी छोरीसंगै रहेर उनले त्यहीँ उपचार गराउँदै आएका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…