नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले आफ्नो आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण रहेको बताएका छन्। नेटोले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले भने, “हामीले क्लस्टर बमको प्रयोग देख्यौं र अन्य प्रकारका हतियारहरूको प्रयोगको रिपोर्ट पनि देख्यौं जुन अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ।’ पश्चिमी सैन्य गठबन्धनले युक्रेनमा नो–फ्लाइजोन स्थापना गर्ने वा त्यहाँ आफ्ना सेना नपठाउने उनले बताए। तर किभलाई अन्य सहयोगको वाचा गर्ने भन्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण तुरुन्तै अन्त्य गर्न आग्रह गरेका छन्।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…