पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको हिउदेखोलामा बिहीवार बाट बन्द भएको सडक गए राती बाट परेको वर्षाकाे कारण बाटो पुनः भासीएर बाटो पुर्णरुपमा अबरुद्ध भएको छ । सवारीसाधन आवतजावत गर्न नमिल्ने दोभान प्रहरी जनाएको छ। बाटाे अत्यन्तै जाेखीम भएको हुदा यात्रा गर्दा बुझेर मात्रै हिड्नका लागी प्रहरीले अनुरोध गरेको छ। बुटवल पाल्पा खण्डको हिउदे खोला नजिकै सडक भासियर यातायात बिहीवार देखि पुर्ण रुपमा अबरुद्ध भएको थियो । सडक डिभिजन पाल्पाका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालका अनुसार नया डाइभर्सन बनाए पनी बर्षाका कारण पुन भत्किएको छ । जसका कारण राजमार्ग पुर्ण रुपमा अबरुद्ध बनेको हो ।
पाल्पाको तिनाउँ गाउँपालिका–५, हिउँदेखोला नजिक झन्डै ५० मिटर सडक भासिएको हो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…