अवैध रुपमा भित्रिएका कुर्ता सुरुवाल अनुसन्धानको लागी भन्सार पठाइयाे

पाल्पा– पछिल्लो समय भारतवाटको अवैधबाटो हुँदै सामान भित्रीने क्रम जारी छ । भारतको अवैधबाटो हुँदै यस्ता सामानहरु बेच्ने गिरोहहरु पाल्पाको गाउँ गाउँसम्म आउने र स्थानीयलाई ठग्ने गरेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् । यस्तै अवैध रुपमा भन्सार छलेर भित्रिएका १ सय थान कुर्ता सुरुवाल अनुसन्धानको लागी भन्सार पठाइएकाे  छ । तिनाउँ ३  पौठेडाँडामा बोरामा राखिएको बेवारिसे सामान कपडा जस्तो देखिएपछि प्रहरीलाई खबर भएको थियो ।

घटना स्थलमा प्रहरी पुगेर हेर्दा सेतो बोरामा ५० थान र निलो बोरामा ५० थान गरी १ सय थान कुर्ता सुरुवाल फेला परेको प्रहरीले जनाएको छ । फेला परेका सामान नियन्त्रणमा लिई अनुसन्धानको लागि भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्त विरेन्द्र थापाका अनुसार दुवै बोरामा अनुमानित ८० हजार बराबरको सामान रहेकाे छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago