फाइल फोटो
काठमाडौँ — एमसीसी अनुमोदनको क्रममा पार्टीमा विवाद बढेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अर्का नेता नारायणकाजी श्रेष्ठको निवासमा पुगेका छन् ।
फाइल फोटो
एमसीसी सम्झौतासँग संसद्बाट पारित गर्ने पार्टी निर्णयप्रति असहमति जनाउँदै आएका श्रेष्ठलाई भेट्न दाहाल मंगलबार दिउँसो श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेका हुन् ।
पार्टीमा दाहालले एकलौटी गर्न थालेको भन्दै श्रेष्ठ पक्षधरले विरोध जनाइरहेका छन् । साथै उनीहरूले श्रेष्ठलाई पार्टी छोड्नसमेत दबाब दिइरहेको स्रोतको भनाइ छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…