फाइल फोटो
काठमाडौं । दुई वर्ष लगातार कोभिड १९ को त्रासले पशुपतिमा शिवरात्रि खल्लो रह्यो। मन्दिरमा ताला झुन्ड्याइयो। बाहिरको निरश वातावरण। यसपाला भने शिवरात्रिको बहार फर्किएको छ। मानिसहरु बिहानैदेखि पशुपतिनाथ सहित मुलुकका प्रमुख शिवालयहरुमा दर्शनका लागि पुगेका थिए।
१० लाख दर्शनार्थीको अपेक्षा गरिएको छ यसपाला पशुपतिमा। त्यसैअनुसार व्यवस्थापन गरिएको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेला यसपाला झकिझकाउ बत्ती सहित रंगिएको छ। लोभलाग्दो छ माहोल यसपाला।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…