भगवती जात्राको अवसरमा आज पाल्पा जिल्लाभरी सार्वजनिक बिदा

पाल्पा, १५ भदौ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरूप पाल्पाको तानसेनमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवतीजात्राको अवसरमा आज पाल्पा जिल्लाभरी सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले राजपत्र प्रकासन गरि यस बर्षबाट भगवती जात्राको दिनमा जिल्लाभर सार्बजनिक बिदा दिएको हो ।

सम्बन्धित समाचार ……………
रथयात्राको पुर्बसन्ध्यामा सिंगारिएकी भगवती मन्दिर
भगवती रथयात्रा औपचारिकतामा सिमित हुँदै, यस बर्ष बजार परिक्रमा नहुने

कोरोना महामारीका कारण पहिलेजस्तो धुमधामसँग जात्रा मनाउने तयारी छैन। परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएकाे छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन ।

श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर तानसेन बजार परिक्रमा गरि सिन्दुरयात्रा गर्ने चलन छ। यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ। जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ। यस बर्षको भगवती रथयात्रा २०३ औं हो । माता भगवतीले हामी सबैलाई सदा कल्याण गरून् । जय भगवती माता ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago