काठमाडौ । घटस्थापनाका दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन्।
चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो। चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ।
कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म हल बन्द छन्, चलचित्रसम्बन्धी गतिविधि प्रायः ठप्प छन्। यसअघि नै बीचमा काठमाडौ उपत्यकालगायतका फिल्म हल खोल्ने प्रयास भए पनि निर्माताहरूले फिल्म प्रदर्शन नगर्दा बन्द भएका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…