जापानले खोप लगाएका यात्रीहरुका लागि क्वारन्टिन अवधि छोट्याउँदै नेपालीलाइ जापान छिर्न सहज हुदै

जापानले कोरोना भाइरस विरुद्धको खोप लगाएका यात्रीहरुको लागि क्वारन्टिन अवधि छोट्याउने भएको छ । अक्टोबर १ देखि लागू हुने गरी घरमै सेल्फ–आइसोलेशमा बस्नु पर्ने अवधि १४ दिनबाट घटाएर १० दिनमा झार्न खोजिएको सोमबार सरकारले बताएको हो ।

अन्तरराष्ट्रिय यात्रा पुनः शुरु गर्न खोजिरहेको अवस्था यस्तो कदम चालिएको हो । पूरा खोप लगाएका यात्रीहरुले जापान आएको १० दिनपछि कोरोना परीक्षणको नतिजा नकारात्मक आयो भने घर बाहिर जाने अनुमति पाउने मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोले पत्रकार सम्मेलनमा भनेका थिए ।

नेपालीलाइ जापान छिर्न सहज हुदै । नेपालबाट आउनुहुने यात्रुहरुले हाल सरकारको होल्डिंग सेन्टरमा ३दिन बस्नुपर्ने व्यबस्थालाइ यहि ३० तारिक बाट हटाउने भएको छ।उक्त मिति पछि जापान छिर्ने महानुभावले एयरपोर्टको टेस्ट नेगेटिभ आयमा सोहिदिन निजी सवारीमा घर जान सक्नेछन्। यद्दपी १४ दिनको क्वारेनटाइन भने पालन गर्नु पर्नेछ।

जापान छिरेको दिनलाइ गनिने छैन। तसर्थ भोलिपल्टलाइ डे वान गनेर अनिवार्य १४ दिन होम क्वारेनटाइनमा बसिदिनुहोला।

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago