असोज २१ देखि देशभरका फिल्म हल खुल्ने

काठमाडौ ।  घटस्थापनाका दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन्। 

चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो। चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ।

कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म हल बन्द छन्, चलचित्रसम्बन्धी गतिविधि प्रायः ठप्प छन्। यसअघि नै बीचमा काठमाडौ उपत्यकालगायतका फिल्म हल खोल्ने प्रयास भए पनि निर्माताहरूले फिल्म प्रदर्शन नगर्दा बन्द भएका थिए।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago