जापान । कोरोना भाईरस संक्रमण बढेपछि लागु गरिएको आपतकाल थप गरिएको समय नजिकिदै गर्दा मन्त्रालय तथा सरोकारवाला विज्ञहरु समक्ष छलफल चलिरहेको छ ।
पछील्लो दिन यता जापानमा कोरोना संक्रमण संख्या कमी आय संगै सरकार यहि सेप्टेम्बर ३० तारिखबाट जापानका १९ ओटा प्रान्तहरुमा कायम आपतकाल हटाउने सक्ने अनुमान गरिएको छ ।
हिजो( सेप्टेम्बर २६ तारिख) स्वास्थ्य मन्त्री तामुराले पनि नयाँ संक्रमण संख्या मा कमी आए संगै सरकारले यहि ३० तारिोकबाट आपतकाल हटाउने तयारी भैई रहेको बताएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…