कन्ट्याक्ट ट्रेसिङ उपयोगी

काभ्रेस्थानीय तहले तीव्रता दिएकोकन्ट्याक्ट ट्रेसिङकोरोना संक्रमण नियन्त्रणमा उपयोगी देखिएको कन्ट्याक्ट ट्रेसिङ तीव्रबनाइएपछि समुदायमा रहेका संक्रमित पत्ता लागेका छन् भने सजकता पनि वृद्धि भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्

यसअघि संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेकाहरू निर्बाध हिँडडुल गर्दा संक्रमण फैलिरहेको थियो

धुलिखेल नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा संयोजक सन्दीप केसीले कन्ट्याक्ट ट्रेसिङले कोरोना नियन्त्रणमाधेरै तरिकाले सहयोग पुगेको तर्क गरेसमुदायमा रहेको संक्रमित पत्ता लगाउन पनि सहयोग गर्‍यो, अन्य मानिसलाई पनि यसले सचेतगराउने रहेछ,’ केसीले भने, ‘अर्को कुरा समुदायमा अरू पनि संक्रमित भएपछि उनीहरू जस्तै पनि निको हुन्छु भन्ने आत्मबल बढाएकोपनि पाइयो, कोरोना संक्रमण प्रमाणित भइसकेपछि तत्काल उपचार थाल्न पनि सम्भव भएको

कन्ट्याक्ट ट्रेसिङकै आधारमा एकै वडामा एक सय २५ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए धुलिखेल नगरपालिकालेसंक्रमणको जोखिम रहेका वडामा नियमित रूपमा कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिरहेको मण्डनदेउपुर नगरपालिकाकाकोभिड फोकल पर्सन दीपक घिमिरेले लक्षण नदेखिएका धेरैमा कन्ट्याक्ट ट्रेसिङमार्फत कोरोना संक्रमण पुष्टि भएको बताएशुक्रबारस्वाब संकलन गरी परीक्षण गरिएका ३५ मध्ये ३४ जनामा संक्रमण पुष्टि भयो, तीमध्ये २६ जनामा कुनै लक्षण छैन,’ घिमिरेले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा लक्षण नभएका संक्रमित पनि पत्ता लागेर संक्रमण नफैलिन सहयोग भएको

बनेपा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शम्भुकुमार महतोले संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कन्ट्याक्ट ट्रेसिङलाईप्राथमिकता दिएर स्थानमा स्वाब संकलन गरिएको जानकारी दिए

नगरका स्थानमा दैनिक स्वाब संकलन गरिरहेका छौं, कन्ट्याक्ट ट्रेसिङ गर्दा स्वाब संकलन गरिएकाहरू अलग्गै बस्ने भएकाले सर्नेसम्भावना पनि कम हुन्छ,’ महतोले भने, ‘तर धेरै जना परीक्षण गर्नै आउन मान्दैनन् परीक्षणको नतिजा आउन समय लाग्दा पनि समस्याभइरहेको

जिल्लाका अन्य स्थानीय तहले पनि कन्ट्याक्ट ट्रेसिङलगायत कामलाई जोड दिएका छन् पनौती, नमोबुद्ध, पाँचखाल नगरपालिका, रोशी गाउँपालिकालगायत स्थानीय तहले दैनिक स्वाब संकलन गरिरहेका छन् पनौती नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोतमतिमल्सिनाले वडावडामा गरी हालसम्म करिब नौ सय ५० स्वाब संकलन गरिएको जानकारी दिए

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago