बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुल्यो, कर्मचारीले तलब पाउने

काठमाडौं, ७ असोज । सरकारको संशोधित बजेट संसदको दुवै सदनबाट पारित भई प्रमाणिकरण भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधयेक, २०७८ प्रमाणिकरण गरेकी हुन् ।
फाइल फोटो

बजेट प्रमाणिकरणसँगै खर्चको बाटो खुलेको हो । अब सरकारी कर्मचारीले भाद्रको तलब पाउने भएका छन् । बजेट प्रमाणिकरण राजपत्रमा सूचना प्रकाशित गरेसँगै खर्चको बाटो खुलेको छ ।संशोधित बजेट सदनबाट पारित नहुँदा देश एक हप्ता बजेटविहिन भएको थियो । केही खर्चबाहेक सबैजसो खर्च रोक्किएको थियो ।



Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago