सोमबार ७.९० बिन्दुले बढेर नेप्से ०.९० % वृद्धिकासाथ २७५७.५३ पुगेको हो। कारोबार भएका २२५ कम्पनी मध्ये ९४ कम्पनी उकालो लागेका छ्न्‌, ८४ कम्पनी ओरालो लागेका छ्न्‌ र ८ कम्पनी स्थिर रहेका छन् ।

कारोबार भएका तेह्र उप-समुहमध्ये सबै ८ उप-समुहको सेयर मुल्य उकालो लागेका छ्न्‌ भने ५ उप-समुहको सेयर मुल्य ओरालो लागेका छ्न्‌ । बजार पूँजीकरण रु ३८ खर्ब ८९ अर्ब बराबर पुगेको छ।

प्राविधिक विश्लेषण

प्राविधिक विश्लेषण सुचक

. बोलिन्जर ब्याण्ड

गत दिन भन्दा बोलिन्जर ब्याण्डको अपर र लोअर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाँउछ (आज को फरकः ३१३.०७)  जसले बजारमा भोलाटाइलिटी आज घटेको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड (२७५०.९२) भन्दा माथि क्लोज भएको छ र नेप्सेले आज पनि मिडल ब्याण्ड लाइ सपोर्ट बनाएको देखिन्छ । यदि आगामी दिन बजारले मिडल ब्याण्लाइ सपोर्ट बनाएर माथि जान्छ भने अपर ब्याण्डलाइ टेस्ट गर्न सक्ने देखिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

.डाइरेक्सनल मुभमेन्ट

४. क्यान्डलस्टिक

आज नेप्सेले इन्भर्टेड ह्यामर क्यान्डलस्टिक बनाएको छ जसले ट्रेन्ड रिभर्सल को संकेत गर्दछ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago